• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

वर्षाका कारण दुहबीमा सयौ घर डुबान,मेयर गच्छदार द्वारा क्षेतिग्रस्त क्षेत्र अनुगमन।

काेचिला खबर by काेचिला खबर
10/21/2021
in स्थानीय
110
SHARES
502
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / केहि दिन देखि परेको अविरल वर्षाका कारण सुनसरी को दुहबी नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा ठूलो क्षेती भएको छ।i

अफिसियल काम को लागि काठमाडौ गएका नगर प्रमुख गच्छदार आफ्नो पालिका भित्रका विभिन्न वडामा डुबान भएको खबर सुन्ने बितिक्कै भद्रपुर एयरपोर्ट अवतरण हुँदै बुधबार दुहबी आएका थिए। आफ्नो निवास समेत प्रबेश नगरी गच्छदार तत्कालै क्षेती ग्रस्त वडा साथै बाढिपिडित आश्रय स्थलको अनुगमनमा निस्केका थिए।

अनुगमनका क्रममा नगर प्रमुख बेद गच्छदार ले पिडित को चहर्याइ रहेको घाउमा मलम साथै बगि रहेको आँसु पुछ्दै मातहतका निकाय हरुलाइ तत्काल पिडित लाई राहत,खाद्यान्न साथै औषधि उपलब्ध गराउन निर्देशन दिएका छन। प्रकृतिक प्रकोप कसैको नियन्त्रणमा रहन नसक्ने हुदा सम्यमित बनी सबै मिलेर यस्कोसामनागर्नु पर्ने बताए।

गच्छदारले बाढी पीडित नगरबासी हरुलाइ आफुले स्थानिय जिल्ला प्रशान कार्यलय, प्रदेश सरकार,साथै केन्द्र सरकार संग समन्वयन गरि स्थानिय सरकार को हैसियत अनुसार नगरको प्रमुख को हैसियतले तत्काल सहयोग उपलब्ध गराउने र थप आबस्यकिय सहयोग को पहल गर्ने बताए। कसैको लाखौ रुपैया बराबर को कुखुरा ,माछा,धान बाली,बङ्गुर लगायत कृषि तथा पशुजन्य सामानको क्षेती भएको प्रती दुखी हुँदै गच्छदार ले यस क्षेती को बिरुद्ध आफू गम्भीर बनेर लागेको बताए।

नेपाल बिद्धुत प्राधिकरण दुहबी शाखा अफिस डुबान हुदा पुर्वान्चल भरी नै बिजुली सेवा अबरुद्ध बनेको र सेवाग्राही हरु मर्माहित बनेको प्रती दुखी हुँदै सुनसरी का प्रमुख जिल्ला अधिकारी ,शसस्त्र प्रहरी बल का एस पि, नेपाल बिद्धुत प्राधिकरण पुर्वान्चल डाइरेक्टर ,साखा गृड इन्चार्ज लगायत सग परामर्श गर्दै तात्काल अल्पकाली रुपमा भए पनि समस्या समाधन गर्न आग्रह गरेका छन भने यसलाइ बढ्दो जनसंख्या को चाप,शहरीकरण र सडक बिस्तार लाई ध्यानमा राखी दीर्घकालीन समाधान तर्फ लाग्नु पर्ने मा मेयर गच्छदार ले जोड दिए।

दुहबी ४ स्थित सुकुम्बासी टोल का २० घर परिवार प्रत्येक्ष पीडित बनेको साथै तिनलाइ तत्काल आबस्यक राहत उपलब्ध गराइ दिन स्थानिय युवा राजनिती कर्मी मुस्तकिम रैन ले नगर प्रमुख गच्छदार लाई आग्रह गरेका छन।

दुहबी ९ का १८ घर दलित समुदाय हरु मन्दिर मा आश्रय लिइ बसिरहेको देखेर गच्छदार ले ती समुदाय लाई खाद्यान्न ,तथा औसधि को ब्यावस्था गर्न वडा अध्यक्ष लाई निर्देन दिएका छन।

वडा नम्बर ११ का १०३ घर,वडा नम्बर १० का १०० घर, ७ का २४४ घर साथै वडा नम्बर १ का आधारभुत बिधालय मा आश्रय लिइ बसेका ६४ घर परिवार लाई तत्काल राहत बितरण गर्ने मेयर गच्छदार ले बताए।

यता दुहबी १० का बाढी पीडित हरु लाई बुधबार तत्कालै व्यवस्थापन र प्रारम्भिक राहत वितरण गरेका थिए ।

अकल्पनीय क्षेती भएको प्रती दुखी हुँदै मेयर गच्छदार ले यस्तो दुखद घडिमा सबै मिलेर साथ सहयोग गर्नु पर्ने जोड दिदै पिडित परिवारहरुलाइ हत्तोसाह्त नहुन सान्त्वना समेत दिएका छन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist