दुहबी / साेमबार देखि परेकाे अविरल वर्षाका कारण दुहबीको केही भाग डुबानमा परेकाे छ । दुहबीस्थित बिभिन्न खाेलाहरूमा अाएकाे बाढिका कारण शहर देखि भित्रि गाउ सम्म डुबानमा परेकाे हाे ।
वर्षाका कारण दुहबीका अधिकांस भुभागहरू जलमग्न बनेका छन भने दर्जनौ घरहरू समेत डुबानमा परेका छन । नराेकि लगातार परेकाे पानीले किसानहरूलाइ ठुलाे मार्कामा पारेकाे छ । दशै सकिएर थन्काउन लागेकाे धान खेत बगरमा परिणत भएपछि कृषकहरू मार्कामा परेका हुन ।
स्थानीय खाेलाहरूमा अाएकाे बाढीका कारण अहिले दुहबी ईनरुवा सडक अवरूद्ध बनेकाे छ । दुहबी ४ मा अाएकाे बाढिले घरहरू पनि डुबानमा परेपछि उनिहरूकाे तत्काल उद्धारकालागि प्रहरी परिचालन गरिएकाे छ ।
यता दुहबी १० ,११,१२,९ ,८, ३,२,१ लगायतको वडा हरुमा कति पैय स्थानीयहरुको घरमा पानी जमेको स्थानीयहरुले बताए ।
बाढिबाट थप क्षति हुन नदिन दुहबीकाे अधिकांस क्षेत्रहरूमा स्थानीयहरूकाे उद्धारकालागि नेपाली सेना र प्रहरी जनप्रति निधीहरू परिचालन भएको छ ।