• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी मोरगं सिचाईको एकलौटी समिति,दशकौदेखी उही व्यक्ती बिरोधमा कार्यालयमा तालाबन्दी

काेचिला खबर by काेचिला खबर
10/12/2021
in स्थानीय
139
SHARES
633
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको इटहरी उपमहानगरपालिका देखी सीमाको बर्जु गाउँपालिकासम्म फैलिएको सितागंज शाखा नहरको जल उपभोक्ता समिति दुई दशकदेखी एकलौटी गठन गर्दै आएको रहस्य बाहिर आएको छ

वास्तविक उपभोक्ताहरुलाई जानकारी समेत नदिई गोजीका सिमित व्यक्तिहरुको समिति गठन गर्दै आएको विरोधमा समितिको कार्यालय गढी गाउँपालिका २ औरावनीमा तालाबन्दी गरेको छ । सुवालाल यादवको संयोजकत्वमा सर्घष समिति बनाएर सितागंज शाखा जल उपभोक्ता समितिको कार्यालय औरावनीमा तालाबन्दी गरेको हो ।

सोमबार समितिका संयोजक यादव र सहसंयोजक ओमनारायण यादव सहितका सयौ किसानले जल उपभोक्ता समितिको अध्यक्ष तपन कुमार दासले दशकौदेखी पद हत्याउदै आएकाले पारदर्शिता गर्नुपर्ने, दक्षिणवर्ती क्षेत्रका किसान भएपनि इटहरीमा गुपचुप धाधली तरिकाले गरेको, आर्थिक अनियमिततामा लिप्त रहेको पदाधिकारी नै पटक पटक पदमा आएकाले उनीहरु माथि छानवीन गर्नुपर्ने माग गर्दै औरावनीमा रहेको कार्यालयमा तलाबन्दी गरेको जनाएको छ ।
यता दासले विधि संगत भएको दावी गर्दै आउनुभएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist