दुहबी / हिरासतमा थुनुवाकाे मृत्युु पछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेकाे कोचिला खबर लाई पत्रकार नसिम अंसारीले जानकारी दिएका छन । हिरासतमा थुनुवाकाे मृत्युु पछि बिहानैबाट प्रहरी कार्यालयमा प्रदर्शन शुरु भएकाे हाे अवस्था तनावग्रस्त बनेपछि ठुलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ । थप विवरण आउन बाँकि रहेकाे छ ।