• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी प्रहरीले सुरक्षा व्यवस्था कडा गरेपछि दुहबी लगायत विभिन्न ठाउँबाट पटका बरामद गर्दै

काेचिला खबर by काेचिला खबर
10/07/2021
in स्थानीय
75
SHARES
340
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी प्रहरीले चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरेपछि नेपालमा प्रतिवन्ध लगाइएको भारतीय पट्का बरामद गर्न थालेको छ ।
सुनसरी प्रहरीले निगरानी बढाउन सुरु गरेकाले प्रतिवन्ध लगाइएको पट्का धमाधम बरामद गर्न थालेको हो । सुनसरी प्रहरीले चाडपर्वमा बिशेष सुरक्षा योजना लागू गरेपछि सुनसरीको बिभिन्न क्षेत्रबाट भारतीय पट्का बरामद हुन थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुहवी नगरपालिका वार्ड नम्बर–१ परासटोकी क्षेत्रबाट इलाका प्रहरी कार्यालय दुहवीको टोलीले चेकजाचँ गर्ने क्रममा सुनसरी गढी गाउँपालिका वार्ड नम्बर–३ छिटाह बस्ने बर्ष ५५ को ईन्द्र नारायण साहवाट किंग कोब्रा लेखिएको १४ वन्डल पट्का बरामद गरिएको छ ।

साहले सेतो प्लाष्ट्किको वोरामा प्याकिङ गरी काधँमा वोकि आईरहेकाको बेला दुहबी प्रहरीले चेकजाँच गर्दा सो परिमाणको पट्का बरामद गरिएको छ ।

साह विरुद्द मुलुकी अपराध संहिता २०७४ “बिष्फोटक पदार्थ सम्बन्धि कसुर” मा दिन ७ दिन जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीका सुचना अधिकृत तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

यसैगरी सुनसरी ईटहरी उमनपा वडा नम्बर–६ बस्ने बर्ष २७ को राजु साहले भारतबाट अबैधरुपमा बिष्फोटक जन्य पदार्थ (पटका) हरु ओसारपसार गरी विक्री वितरण गर्दै गरेको भन्ने सुचनाको आधारमा ठुलो परिमाणको पट्का सहित उनलाई पक्राउ गरिएको छ ।

सुनसरी ईटहरी उमनपा वडा नम्बर–४ आर्मी क्याम्प नजिक सडक किनारामा को.३५ प. ८७६८ नं. को मोटरसाईकलमा पछाडी २ वटा सेतो प्लाष्टिकको वोरा लोड गरेको र मोटरसाईकल नजिकै छेउमा पहेलो प्लाष्टिकको वोरामा ४ वोरा र हरियो प्लाष्टिकको २ वोरामा प्याक गरी राखेको अबस्थामा उक्त मोटरसाईकल सहित साहलाई ईप्रका ईटहरीको टोलीले पक्राउ गरेको छ ।

वरामद गरिएका श्रीभीजई किंग कोब्रा लेखिएको बिष्फोटक पदार्थ (पटका) ८ वटा प्लास्टिकको बोरामा जम्मा ७६ (छैहत्तर) बण्डल (प्रति बण्डलमा ५० प्याकेटका दरले जम्मा ३ हजार ८ सय प्याकेट) रहेका छन ।

उनलाई पनि जिल्ला अदालतवाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत “विष्फोटक पदार्थ संवन्धी कसुर” मा १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा स्थित भित्री सडक खण्डमा नाम थर वतन नखुलेको एक ब्यक्तिले साईकलमा ल्याउदै गरेको नागिन पटका–३३ बण्डल वरामद गरिएको छ ।
प्रहरीलाई देखेपछि सो व्यक्ति साईकल छाडेर भागेकाले पक्राउ गर्न नसकिएको सुनसरी प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist