दुहबी / दुहबी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मुन्ना साह ( हलुवाई ) लाई मातृ शोक परेको छ ।
हलुवाईकी आमा पार्वती देवी हलुवाईको उपचारक्रममा नोबेल अस्पतालमा सोमबार राती ७६ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
निधन हुनुभएकी हलुवाईको अन्तिम संस्कार मंगलबार बिहान ९.३० बजेको समयमा दुहबीको आर्यघाटमा गरिनेछ ।