• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

तत्काल बजार अनुगमन गर्न अनुगमन समितीलाई मेयर गच्छदारको ठाडो निर्देशन

काेचिला खबर by काेचिला खबर
05/06/2021
in FEATURE, समाज, स्थानीय, स्वास्थ्य
188
SHARES
853
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिका अन्तर्गत बजार क्षेत्रमा सन्चालनमा आएका होलसेल तथा खुद्रा ब्यापारीहरुले कोभिड संक्रमण बढ्दै गएको मौका छोपी निषेधाज्ञाको अवज्ञा गर्दै चलन चल्तिको भाउ भन्दा दैनिक उपभोग्य सामनाको अत्याधिक भाउ बढाइ कालोबजारी गरेको स्थानियको गुनासो आएको हुदा नगरपालिकाको अनुगमन समिति लाई तत्काल बजार तथा थोक ब्यापारिहरुको पसलमा गै अनुगमन गर्न मेयर गच्छदार ले ठाडो निर्देशन दिएका छन।

कोभिड संक्रमण बढी स्थानिय जनजिबन आक्रान्त बनी रहेको बेला मानबिय समबेदना समेत नहरहने गरि निषेधाज्ञा लाई अवसर मानेर सामनाको कृत्रिम अभाव शृजना गर्दै ब्यापारिहरुले कालोबजारी गरेको स्थानिय जनगुनासो बढेको ,आम उपभोक्ता दोहोरो मारमा परेको भन्दै गच्छदारले यस्तो सन्कटको बेला सबैले मिलेर सहयोग गर्नु पर्नेमा उल्टै यस्तो गर्नु वान्छनिय नरहेको बताए।

नगरपालिकामा अनुगमन समिती भएपनि जनताको गुनासोलाइ सम्बोधन नगरेको,पटकपटक उपमेयर लाई फोन गर्दा समेत फोन नउठाएको भन्दै स्थानिय पत्रकारहरुको समुहले मेयर गच्छदार लाई भेटी ध्यानाकर्षण गराएका थिए। सोही क्रममा गच्छदारले अनुगमन समितिकि संयोजक उपमेयर सुनिता दाहाल साहलाइ तत्काल नागरिकको गुनासो सम्बोधन गर्न बजार अनुगमन गर्न साथै कालाबजारी गरेको भेटियमा कार्वाही को दायरामा उभ्याउन आदेश दिई सकेको बताए।

अहिल कुनै उद्योग कलकारखाना बन्द नभएपनी ब्यापारीहरुले सामान अभाव शृजना गरि आम उपभोक्ताको बाच्न पाउनुपर्ने अधिकार माथी कुन्ठित भएको भन्दै पत्रकार हरुले अनुगमन समितिको लापरबाही भएको बताएका थिए।
पत्रकार हरु आग कुरा गर्दै मेयर गच्छदारले यस्तो विश्व माहामारिको चपेटामा पिसिएको बेला सबैले आ आफ्नो ठाउँ बाट अनुशासित बनेर साथ सहयोग गर्नु पर्ने,खाद्यान्न लगायत सहज आपूर्ति हुन पर्ने,सहि मुल्यमा उपभोक्ताले सामान पाउनु पर्ने बताए। यस्को लागि बजार अनुगमन गरि खाद्यान्न तथा औसधि हरुमाथी कडा निगरानी राख्न निर्देशन दिइसकेको साथै तत्काल काम हुने मा ढुक्क रहन आग्रह गरे।

गच्छदारले फरक प्रसङ्गमा कुरा गर्दै दुहबी ८ मा कोभिड अस्पताल ४५ बेडको सन्चालन पुर्ण तयारी अबस्थामा रहेको र सोही नजिक नगर अस्पतालमा भिडियो एक्स रे मेसिन खरिद गरिसकेको साथै इसिजी ,स्वचालित अक्सिजन मेसिन खरिद प्रक्रियामा रहेको २/४ दिन भित्रैमा अन्य उपकरण समेत आइसक्ने बताए। साथै उक्त नगर अस्पताल आगामी जेष्ठ को १ गते उद्घाटन गर्नका लागि सबै सम्यन्त्र लाई बाकी काम तत्काल सम्पन्न गर्न ताकेता गरेको मेयर गच्छदारले बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist