• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

माहामारीको बेलापनि दुहबीमा कालाबजारी र जमाखोरी हुने गरेको दुहबीका जन निर्वाचित जनप्रतिनिधीको आरोप

काेचिला खबर by काेचिला खबर
04/28/2021
in FEATURE, समाज, स्थानीय
126
SHARES
574
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी उद्योग बाणिज्य संघ र दुहबी नगरपालिकाको अनुगमन समितीबिच समन्वय नहुँदा कोरोना माहामारीको बेला दुहबीमा कालाबजारी र जमाखोरी हुने गरेको दुहबीका जन निर्वाचित जनप्रतिनिधीको आरोप छ।

आफू स्वयं दुहबीको होलसेल पसलमा गएर किनमेलको प्रक्रिया हेर्दा धेरै जसो घरायसी सामानहरु होलसेल दाममा न पाइएको र उच्च मुल्यमा किनेर बेच्नुपर्ने बाध्यता सृजना गराइएको उनको आरोप छ। उनका अनुसार होलसेल पसलका ब्यापारीहरुले मिलबाटै जमाखोरी र कालाबजारी भएकोले आफुहरुले उच्च मुल्यमा बेच्न बाध्य भएको दुहबीका एक होलसेल ब्यापारीले जानकारी दिएको बताए।

दुहबी नगरपालिकाकि उपमेयर तथा बजार अनुगमन समितीका संयोजक समेत रहेकी सुनिता दाहाल शाहको घर दुहबी बजारमै रहेकोले ब्यापारीहरुबाट गारो भएको हुन सक्ने कारणले दुहबी बजार अनुगमन फितलो भएको हुन सक्ने
समाचार स्रोत दिने जनप्रतिनिधीले आसंका व्यक्त गरेका छन्।
दुहबीमा पटक-पटक बजार अनुगमन भएपनि कार्वाही न भएको स्थानीयहरुको जनगुनासो ब्याप्त छ।

सो विषयमा दुहबी नगरपालिकाकि उपमेयर तथा बजार अनुगमन समितीका संयोजक सुनिता दाहाल शाहले आफू अहिले बाहिर भएको प्रतिक्रिया दिदै आइतबार आफू नगरपालिका आएर अनुगमन गरि जमाखोरी र कालाबजारी गर्नेलाई कार्वाहीको दायरामा ल्याउने बताउदैं दुहबीवासीलाई गारोपर्ने काममा आफू कहिल्यै न लागेको बताइन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist