• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहवीको सुपरमार्केटले माग्यो विभिन्न पदका लागि ३३ जना कर्मचारी (सूचना सहित)

काेचिला खबर by काेचिला खबर
04/03/2021
in स्थानीय
165
SHARES
752
VIEWS
Share on FacebookShare on Twitter

दुहवी / सुनसरीको दुहबी ५ स्थित सन्चालनको तयारीमा रहेको फरवार्ड इन्टरप्राइजेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

दुहवीकै पहिलो सुविधा सम्पन्न सपिङ कम्प्लेक्सका लागि फरवार्डले कोचिला खबरमा सार्वजनिक सूचना प्रकाशित गरेर आवश्यक जनशक्ति माग गरेको हो ।

फरवार्ड इन्टरप्राइजेजले दुहवीमा सञ्चालन गर्न लागेको डिपार्टमेन्ट स्टोरका लागि मेनेजर, एकाउन्टेन्ट, सुपरभाइजर, आइटी, स्टोर किपर लगायत पदमा कर्मचारी माग गरेको हो ।
प्रकाशित सूचना अनुसार डिपार्टमेन्ट स्टोरको मेनेजरका लागि व्यवस्थापनमा स्नातकोत्तर गरी सम्बन्धीत क्षेत्रमा ३ वर्ष काम गरेको योग्यता चाहिने बताइएको छ ।

फरवार्ड इन्टरप्राइजेजले सेल्स मेन ७ जना , क्यासिएर ७ जना , क्याफे स्टाफ १ जना , स्टोर किपर १ जना , हेल्पर ५ जना क्लिनरमा २ जना इलेक्ट्रिसियनमा १ जना आई . टि मा १ जना गरि विभिन्न पदमा ३३ कर्मचारी माग गरेको छ ।

फरवार्ड इन्टरप्राइजेज सुनसरी दुहवीको पहिलो सुविधा सम्पन्न सुपरमार्केट हो । जहाँ घरायसी, खाद्यान्न, लत्ताकपडा तथा ग्लोसरी आइटमहरु सुर्वसुलभ र सुपथ मुल्यमा उपभोक्ताले खरिद गर्न पाउने छन् । फरवार्ड कम्प्लेक्समा अत्याधुनिक सिनेमा घर, बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि रहने सन्चालकले बताइएको छ । कर्मचारी भर्नाको अन्तिम दरखास्त मिति २०७७ चैत २४ गते भित्र रहेको प्रकाशि सूचनामा उल्लेख रहेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

सुनसरी ३ मा १३ पटक मन्त्री बनेका गच्चदारलाई भगवती र अशोकको चुनौती गच्छ्दारको लोकप्रियता जनतामा घटदै

02/19/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist