सुनसरीको दुहबीमा आईतबार थप एक जना कोरोना संक्रमित युवकको को मृत्यु भएको छ ।
दुहबी नगरपालिका १० घर भएका अन्दाजी २२ वर्षिय युवकको आईतबार बिहान १० बजेको समयमा विराट मेडिकल टिचिङ कोभीड अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दुहबीले जनाएको छ भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुस्टि हुन बाकी रहेको छ ।
यसै गरि कोरोना बाट दुहबीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ l