• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मेयर गच्छदारबाट दुहबीमा अस्थायी प्रहरी चौकीको समुदघाटन

काेचिला खबर by काेचिला खबर
10/17/2020
in FEATURE, समाज, स्थानीय
125
SHARES
568
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी ११ स्थित तनमुनामा दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले आज अस्थायी प्रहरी चौकीको समुदघाटन गर्नु भएको छ। समुदघाट्न कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर गच्छदारले शुभकामना मन्तव्य दिनुहुँदै यस क्षेत्र अत्यन्तै जोखिमपूर्ण रहेकोले प्रहरी चौकीको नितान्त आवश्यक रहेकोले आफू सुरु देखिनै लागि परेको बताउनु हुँदै अस्थायी प्रहरी चौकिले शान्ति सुरक्षा कायम गर्न ठुलो सहयोग पुग्ने बताउनु भयो। मेयर गच्छदारले दुहबीलाई समृद्ध बनाउन अन्य धेरै बिकास योजनाका काम हरु सुरु भइ सकेको समेत बताउनुभयो। प्रहरी चौकी स्थापना भएसंगै अपराधको संख्यालाई रोक्न र शान्तिपूर्ण समाजको स्थापना गर्नकालागि योगदान पुग्ने इप्रका दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुङले बताए। स्थानीय तह र स्थानीयहरुको सहयोगमा अस्थायी प्रहरी चौकिको स्थापना भएको हो। जग्गादाता नेमनारायण चौधरीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाहले शुभकामना मन्तव्य दिनु हुँदै प्रहरी चौकीले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो। समुदघाटन कार्यक्रममा वडाअध्यहरु,वडा सदस्यहरु प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार नेउपाने,जिप्रका सुनसरीका प्रनाउ नरेन्द्र कार्की लगायत स्थानीयहरुको उल्लेखनीय सहभागीता रहेको थियो।

मेयर गच्छदारबाट दुहबीमा अस्थायी प्रहरी चौकीको समुदघाटन


ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist