• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको एसियन थाई फुड्स रमपम उधोगले मजदुरलाई दुख दिने गरेको भन्दै मजदुर संगठनले जारि गर्यो विज्ञप्ती

काेचिला खबर by काेचिला खबर
08/09/2020
in FEATURE, समाज, स्थानीय
301
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी ८ स्थित रहेको एसियन थाई फुड्स रमपम उधोगले मजदुरहरुलाई विभिन्न वहानामा उधोगको व्यवस्थापक बाट धाक धम्कि दिइ दु:ख दिने गरेकोमा तेस्तता घिनौना कार्य तत्काल बन्द गर्न नेपाल औद्योगीक श्रमिक ट्रेड युनियन जिल्ला कार्य समिती सुनसरीले प्रेश विज्ञप्ती जारि गरेको छ।

जारि भएको प्रेश विज्ञप्तीमा नेपाल औद्योगीक श्रमिक टे«ड युनियन ट्रेड युनियन ऐन २०४९ को पहिलो संसोधन २०५५ को दफा ४ को उपदफा १ बमोजिम श्रम तथा रोजगार मन्त्रालय बाट मिति २०७६ /०४/७ गते दर्ता नम्बर ४३१ बाट दर्ता भई क्रियाशिल राष्ट्रिय स्तरको एक स्वतन्त्र युनियन हो, यस युनियनको कुनै पनि राजनितिक दलसंग आवद्धता वा सम्बद्ध रहेको छैन् भन्ने उल्लेख छ

बिज्ञप्तिमा युनियनले उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको हकहित र अधिकारका लागि संगठित गर्दै अन्ययाय पुर्ण व्यवहारमा दविएका आवाजहरुलाई उठाउने र हतोत्साहित गर्ने प्रबृत्तीलाई निरुत्साहित गरि श्रमिकहरुलाई संरक्षण गर्न भुमिका निर्वाह गर्दै आएको उल्लेख छ ।

यस अतिरिक्त श्रमिकहरुको क्षमता विकास, सशक्तीकरण र सचेतनाका माध्यमबाट जिविकोपार्जनको अवस्थामा सुधार ल्याउन सहयोग सदैव तत्पर रहेको युनियनमा प्रदेश १ को सुनसरी मोरङ्ग करिडोरका झण्डै ३० भन्दा बढि उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरु श्रम तथा रोजगार कार्यालय बिराटनगरबाट ईकाई समितिका माध्यमबाट आवद्ध रहेका उल्लेख छ।

यसै सन्दर्भमा दुहवी नगरपालिका अन्तरगत रहेको एसियन थाई फुट्स (प्रा.) लि. मा नेपाल औद्योगीक श्रमिक ट्रेड युनियन गठन प्रकृया प्रारम्भ भएको अवस्थामा उक्त प्रतिष्ठानमा कार्यरत रहि श्रम ऐन २०७४ को दफा ८ को १ र २ बमोजिम क्रियाशिल हुन सकृय श्रमिकहरुलाई व्यवस्थापन पक्षले विभिन्न वहानामा दुःख दिने, डर धाक धम्की दिने जस्ता कार्यहरु भई रहेकाले प्रेश विज्ञप्ती जारी गर्न बाध्य भएको उल्लेख छ ।

उद्योग व्यवस्थापन पक्षबाट गरिएका गतिविधीहरुबारे
नेपाल औद्योगीक श्रमिक ट्रेड युनियन जिल्ला कार्य समिती सुनसरीका अध्यक्ष शम्भु प्रशाद चौधरीद्वारा हस्ताक्षरित बिज्ञप्ति बुदागतरुपमा एस्तो उल्लेख गरिएको छ ।

१. श्रम ऐन २०७४ अन्तरगत रहि ट्रेड युनियन गठन गर्न क्रियाशिल हुनबाट श्रमिकहरुलाई बंचित
गर्ने, विभिन्न दवाव, डरत्रास र नसिहत दिने गरेको ।
२. ट्रेड युनियन गठन प्रकृयामा विभिन्न दवाव सृजना गर्ने, श्रमिकहरुलाई भय सृजना गरि आफ्नो
कव्जामा राखि आतङ्कीत बनाउने ।
३. ट्रेड युनियन गठन प्रकृयामा श्रम तथा रोजगार कार्यालयमा सनाखत गर्ने प्रकृयामा श्रमिकहरुको
नागरिकता व्यवस्थापकले संकलन गरि नेपाल औद्योगीक श्रमिक टे«ड युनियन ट्रेड युनियनमा आवद्ध
नहुन दवाव दिने ।
४. सनाखतमा जानका लागि आफ्नो ईसारामा चल्ने श्रमिकहरुलाई छनौंट गरि पठाउने र विदा दिन
भुमिका निर्वाह गर्ने ।
५. सनाखत प्रकृयामा श्रमिक सहभागी गराउने नेपाल औद्योगीक श्रमिक टे«ड युनियन ट्रेड युनियनको
दायित्व हुँदा पनि अन्य युनियन व्यवस्थापकले परिचालन गरि व्यवस्थापकले भुमिका निर्वाह गरेको ।
६. श्रमिक हित र अधिकारका कुरा गर्दा श्रमिकहरुलाई विभिन्न बहानामा स्पष्टी।कण, निस्कासनका भय
उत्पन्न गराउने ।
७. व्यवस्थापक पक्षले श्रमिकहरुको श्रमशोषण, निरङ्गकुश र हैकमवादी निति अपनाई दवावमा राख्ने
प्रवृत्ती सृजना गरेको ।
कोरोना भाईरसको उत्पन्न वर्तमान समस्याको अवस्थामा श्रमिकहरुलाई दुःख दिई आफु अनुकुल र इरासामा परिचालन गर्ने कुचेष्ठाको भुमिका व्यवस्थापन पक्षले सजना गरेको अवस्थाको यस नेपाल औद्योगीक श्रमिक टे«ड युनियनका तर्फबाट घोरभ्रत्सना गर्दै श्रमिकहरुलाई दुख दिई निरुत्साहित गर्न सचेत गराउन चाहन्छौं । व्यवस्थापन पक्षबाट टे«ड युनियन गठनको विरुद्ध श्रमिकहरु प्रति गर्ने व्यवहारका कारण उत्पन्न हुने समस्याले भविश्यमा उत्पन्न हुन सक्ने अशान्तिको जिम्मेवार स्वयं व्यवस्थापन पक्ष नै हुने यसै विज्ञप्ती मार्फत गराउन चाहन्छौं ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist