• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदार मृत फेला

काेचिला खबर by काेचिला खबर
08/13/2025
in FEATURE, स्थानीय
150
SHARES
683
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदार मृत फेला
इटहरी । सुनसरीको दुहबीमा निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र ठेकेदार र कामदार मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार मृत्युको कारण अहिलेसम्म स्पष्ट भएको छैन । घटनाको विस्तृत अनुसन्धान सुरु भएको छ।

दुहबी नगरपालिका–५ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ घर बन्दै थियो । बुधबार बिहान करिब १० बजे सो घरको ‘सेफ्टी ट्यांकी’भित्र दुई जनाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत फेला पर्नेमा दुहबी–२ निवासी अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङले पेटी ठेकेदारका रूपमा सो घर निर्माणको जिम्मा लिएका थिए भने राई कामदार हुन् ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रारम्भिक जाँचपछि थप वैज्ञानिक प्रमाण संकलनका लागि फरेन्सिक विज्ञसमेतको टोली घटनास्थलतर्फ पठाइएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ बोलाइएको हो ।

घटनास्थल दुहबी इलाका प्रहरी कार्यालयदेखि करिब दुई किलोमिटर पूर्वतर्फ पर्छ । डीएसपी खतिवडाले दुवै जनाको शव अहिले पनि घटनास्थलमै रहेको र मृत्युको कारण खुल्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार विस्तृत अनुसन्धानपछि मात्र यो दुर्घटना हो वा हत्या भन्ने यकिन हुनेछ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

नाइजेरिया भलुवा गोल्डकपको सेमिफाइनलमा प्रवेश भोलिको खेल झापा र मेमोरी युवा क्लब दुहबी बिच हुने ।

02/18/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist