• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका ८ उद्योगले अत्याधिक प्रदुषण गरेको कारण स्थानीयहरुको स्वास्थ्यमा समस्या:नगरवासीआक्रोशित

काेचिला खबर by काेचिला खबर
03/14/2024
in FEATURE, स्वास्थ्य
63
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्वर २, ३ र ८ मा संचालनमा रहेका ८ उद्योगले अत्याधिक प्रदुषण गरेको कारण स्थानीयहरुको स्वास्थ्यमा समस्या भएपछि स्थानिय नगरवासीहरु आक्रोशित भएका छन ।

दुहबी ८ स्थित संचालनमा रहेको रहेको पशुपती आईरन,पशुपती खाद्य तेल,सिद्धि विनायक अक्सीजन उद्योग, स्वदेशि साबुन प्रा.ली. उद्योग, पशुपती सिलप्याक उद्योग, एशियन थाई फुड रमपम उद्योग, दुहबी ३ स्थित संचालनमा रहेको जितेन्द्र चामल उद्योग , दुहबी २ स्थित रहेको मैनावती स्टिल उद्योग , प्रिमियर स्टिल उद्योगबाट अत्याधिक ध्वनी, धुवा, धुलो(कालो छाइ)प्रदुषण, दुषित पानी आदीका कारणले स्थानीय लगायत बटुवाहरुको आँखा र श्वाँस प्रश्वाँस लगायत स्वास्थ्यमा समस्या देखिन थालेको स्थानीयहरुले गुनासो गरेका छन ।

उद्योग बाट निस्किने कालो छाईले स्थानीय लगायत कोशि राजमार्गबाट मोटरसाइकल चालक, पैदल यात्रिहरुलाइ हिड्नमा समेत कठिनाई भईरहेको स्थानीय तथा गाडी चालकहरु बताउछन ।
सवारी चालकहरुका अनुसार सवारि चलाउँदा उद्योग बाट निस्केने कालो छाई अँखामा पस्दा पटक–पटक दुर्घटनाको उच्च जोखिम रहेको बताए ।

दुहबी ८ स्थित उद्योग छेउमै रहेको दुहबी नगर अस्पतालमा आउँने बिरामीहरुलाइ समेत धुवा, धुलो(कालो छाइ)प्रदुषणले सास्ती भइरहेको सेवाग्राही बिरामीहरु र अस्पताल प्रशासनका कर्मचारीहरु लगायतले दुखेसो पोखेका छन ।

उता दुहबी २ स्थित संचालनमा रहेको प्रिमियर स्टिल उद्योग बाट अत्याधिक प्रदुषण संगै रातको समयमा ध्वनि प्रदुषण गरेको कारण बालबालिका तथा हिर्दय रोगी विद्यार्थी लगायत लाई पठन पाठन तथा स्वास्थ्यमा गम्भिर खाल्को समस्या हुन थालेको स्थानीय ईस्राफिल मियाँले बताए ।

उक्त उद्योगहरुको ध्वनी, धुवा, प्रदुषण, दुसीत पानी आदीका कारणले स्थानीय हजारौं जनसमुदाय वालवालीका, वृद्धबृद्धा, पशुपन्छी, बालीनाली, खानेपानी, सामाजीक भौतीक,धार्मिक, आर्थिक लगायतमा नकारात्मक प्रभाव पारेको छ ।

उद्योगको चिम्नी, डिजल प्लान्ट फर्नेस, रोलिङ्ग भट्टी प्लान्ट लगायत वाट उत्सर्जन भएको ध्वनी धुवा कार्वन, फोहरपानीका कारण जनजिविका लागायत आम जनसमुदायमा अत्यन्तै नाकारत्मक प्रभाव परेको छ ।

संविधानत अनुकुल वातावरणमा बाच्न पाउँने हक,स्वास्थ्यको हक सम्पतीमाथीको हक अधिकार विरुद्ध उद्योगपति, उद्योग प्रशासनका कर्मचारीको दमन र दवावमा आम जनसमुदायको स्वास्थ्यमाथि खेलवाड गरेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ,मौलिक अधिकार, नागरिक अधिकार र प्रारम्भिक वातावरणीय परिक्षण विपरित उद्योग र उद्योगिहरुलाइ कारवाही हुन नसक्नुमा मिलोमतो भएको भन्दै स्थानियहरु थप आक्रोशित छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist