• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी २ को वडा कार्यालय भवन उद्घाटन

काेचिला खबर by काेचिला खबर
06/04/2024
in FEATURE, स्थानीय
61
SHARES
278
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / दुहबी नगरपालीका वडा नम्बर २ को वडा कार्यलय भवन सोमबार उद्घाटन गरिएको छ्। प्रमुख अतिथि दुहबी नगर प्रमुख बेद गच्छादारले आज एक कार्यक्रम का बिच रिवन काट्दै शिला अनावरण र झण्डोत्तलन गरि भवनको उद्घाटन गरेका हुन । वडा नम्बर २ का अध्यक्ष अरबिन्द बिस्वास को अध्यक्षता मा आयोजित कार्यक्रममा , वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्ष हरु, सदस्य हरु, कर्मचारी हरु लगायत स्स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । भवन उद्घाटन पछि बोल्दै नगर प्रमुख गच्छादारले घर घर मा सिहदरबार भन्ने सरकारको नारा अनुसार वडा नम्बर २ बासीहरुले आफ्नै घर आगान बाट सेवा लिने अवसर्को ढोका खोलिएको प्रति खुसि ब्यक्त गरे ।

संघिय सरकरले ५५% भन्दा बढी खर्च नगर्न पत्राचार गर्दा धेरै स्थानिय तहहरु आर्थिक संकटको भारमा परेको र पुर्वाधार लगायत बिकाश निर्माण का कार्यले गति लिन नसकेको अवस्थामा पनी दुहबी नगरपालीका भित्रका आफ्नै वड कार्यलय भवन नभएका वडा हरु का वडा भवन निर्माण कार्य चलिरहेको र आफुले साथ दिइ रहेको बताए। दुहबी नगर पालीकाले आफ्ना गौरबका ठुला योजना र साना योजनाहरु लाइ निरन्तरता दिदै आएको बताउदै नगर प्रमुख गच्छादारले ए डी बि ले २०२५ मा सवा ५अर्बको ५० किमि सडक निर्माण थाल्ने बताए।

मिक्स कल्चर भएका र बसोबास गरेका स्थानहरुमा संस्कृति , सभ्यता र बिकासले तिब्रता लिने बताउदै उनले दुरगामी सोसोचाइका साथ योजना बनाएर अगाडि बढ्नु पर्ने जोड दिए। प्रमुख प्रशासकिय अधिकृत हिमालय बराल ले स्थानिय सरकार संचालन ऐन २०७४ र मुलुकी देवानि संहिता ले ब्यावस्था गरेको नागरिक प्रशासन सेवा केन्द्र वडा रहेको भन्दै जनप्रतिनिधी र जनता को मैतृपुर्ण सम्बन्ध स्थापित गर्न वडा कार्यलय प्रमुख सेवा बिन्दु रहेको प्रस्ट पारे।

भ्याट सहित ६०लाख लागत मा निर्माण सम्पन्न वडा भवन निर्माण का लागी अ्म्बर चौधरेले २ कठ्ठा र टेरिया देबी थरुनिले १ कठा १५ धुर जग्गा दान गरेका थिए। जग्गा दाता हरुलाइ नगर प्रमुख गच्छादारले दोसल्हा ओडाएर सम्मान पत्र सहित समानित गरेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist