• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी खानेपानीमा समिति फेरियो फेरिएन दुहबी बासीमा पानीको समस्या

काेचिला खबर by काेचिला खबर
05/17/2024
in FEATURE, स्थानीय
55
SHARES
248
VIEWS
Share on FacebookShare on Twitter

अकबर अलि
दुहबी / सुनसरीको दुहबीमा खानेपानीमा लगभग एक दशकमा मुल उभोक्ता समिति फेरियो तर फेरिएन दुहबी बासीमा पानीको समस्या
१ दश देखि झेल्दै आएको पानीको समस्या अहिले पनि ज्युँका त्युँ रहेको देखिन्छ ।

एका तिर पानी नआउने समस्या अर्का तिर केही पानी आए पनि शुद्ध सफा खानेपानी दुहबी बासिले खान नपाउनु भनेको दुर्भाग्य
जस्तै बुझिन्छ ।

यता दुहबीमा जनताको घर- घरमा शुद्ध सफा खानेपानीको अपुग भएको स्थानीयहरुले सामाजिक संजाल मार्फत आक्रोश पोखेका छन

स्थानीयहरु भन्छन दुहबी खानेपानीमा नया नेतृत्व आउदा समस्याको हल हुन्छ हामी दुहबी बासी आस गरे पनि ठुला ठुला कुरा मात्र भयो शुद्ध सफा खानेपानीको समस्या ज्युँका त्युँ रहेको देखियो ।

दुहबी खानेपानी मुल उप भोक्ता समितिका पार्सद सन्तोष तामाङले दुहबी खानेपानी मुल उपभोक्ता समिति बारे सामाजिक संजाल फेसबुकमा लेखछन खानेपानी प्रयाप्त नआउदा निकै समस्या झेल्नु परो नुहाउन धरी छिमेकीको घरमा गएर नुहाउनु परेको छ तेसकार कालो अशुद्ध पानीको बिल नतिर्ने समेत चेतावनी दिएका छन।

स्थानीयहरु भन्छन खानेपानी शुद्ध समेत आउन छोडेको र पानी बेला बेलामा मात्र आउने गरेकोले निकै समस्या भएको बताउ छन ।

उता सो बिसयमा दुहबी खानेपानी मुल उपभक्ता समितिका अध्यक्ष जिवन थापा संग केही दिन अगाडी बुझदा पम्प बिग्रेको हुनाले पानीको समस्या भएको बताउदै नया बोरिङ बाट पानी निकाल्ने काम तत्काल नभएकोले पानीको खपत २३ लाख भएकोले हाल पानीको उत्पादन २१ लाख लिटर मात्र हुने गरेकोले पानीको हाहाकार भएको बताएका थिए ।

थापाले पानी फिल्टर गर्ने २ वटा मध्ये १ वटा मेसिन हाल मात्र संचालन भएकोले पानी केही दुशित जानेगरेको बताएका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist