• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

दुहबी वडा नम्बर १० मेयरकपको सेमिफाइनलमा

काेचिला खबर by काेचिला खबर
फाल्गुन ५, २०७९
in FEATURE, खेलकुद
66
SHARES
301
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबीमा जारी पाचौं मेयरकप फुटबल प्रतियोगिताको शुक्रबार भएको प्रथम क्वाटर फाइनल खेलमा दुहबी वडा नम्बर १० ले दुहबी वडा नम्बर ११ लाई २-० गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको १५ औं मिनेट र ६९ औं मिनेटमा दुहबी १० का खेलाडीहरु कबिन्द्रनारायण चौधरी र रंजित उराँवले १-१ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए।
खेलको उत्कृष्ट खेलाडी दुहबी १० का खेलाडी रंजित उराँव घोषित भए । उनलाई दुहबी वडा नम्बर १० र ११ का वडाअध्यक्षद्वव तुलाराम चौधरी र खडग उराँवले नगद २ हजार तथा पदक प्रदान गरे ।

भोलि शनिबारको दोस्रो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर ४ र दुहबी वडा नम्बर १२ का बिच हुने ऎलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जनाए । मेयरकप प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित १ लाख २५ हजार नगद तथा ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता टिमले ७५ हजार नगद तथा ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका चिल्ड्रेन र नमुना स्कुलकाे अनुमती खारेज ।

छात्रवृत्ति विवरण नबुझाउने इटहरीका चिल्ड्रेन र नमुना स्कुलकाे अनुमती खारेज ।

साउन ८, २०८०
नवौं भलुवा गोल्डकपको सम्पूर्ण तयारी पुरा

नवौं भलुवा गोल्डकपको सम्पूर्ण तयारी पुरा

जेष्ठ १०, २०८०
फरवार्डले दियो मृत्यु दावीको बिमा रकम ११ लाख २५ हजार

फरवार्डले दियो मृत्यु दावीको बिमा रकम ११ लाख २५ हजार

बैशाख २०, २०८०
कोशी प्रदेश अन्डर १६ राष्ट्रीय छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा

बागमती प्रदेशलाई हराउदै कोशी प्रदेश अन्डर १६ राष्ट्रीय छनौट क्रिकेट प्रतियोगितामा बिजय

बैशाख १७, २०८०
कोशी प्रदेश अन्डर १६ राष्ट्रीय छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा

कोशी प्रदेश अन्डर १६ राष्ट्रीय छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा

बैशाख १६, २०८०
रास्ट्रिय स्तरको क्रीकेट प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशको क्रीकेट टोलि प्रस्थान

रास्ट्रिय स्तरको क्रीकेट प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशको क्रीकेट टोलि प्रस्थान

बैशाख १०, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

मंसिर १७, २०८०
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist