• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी बजार क्षेत्रमा ६ लेन सडक बनाउन सकस, बजार क्षेत्रको संरचना हटाउने नगरपालिकाको सूचना पछि मेयर र स्थानियबिच निस्कर्सबिहिन बार्ता

काेचिला खबर by काेचिला खबर
01/04/2023
in FEATURE, मुख्य, समाज, स्थानीय
86
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहवी ५ स्थित बजार क्षेत्रको २ बिगाह जग्गा मध्ये १३ कठ्ठा १९ धुर भित्र विभिन्न व्यक्तिले बनाएका घर–टहरा भत्काउन दुहबी नगरपालिकाको ३५ दिने सूचना सार्वजनिक भएपछि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदार र स्थानियबिच २ घण्टा लामो वार्ता निस्कर्सबिहिन भएको छ। स्थानियहरुले ७० वर्ष देखि व्यापार व्यवसाय गर्दै वसोवास गरेको साविकको दुहबी गाउँ पंचायत/गाविस र नगरपालिकालाइ कर तिर्दै आएकाले ब्यबसायि र सुकुम्वासीहरुलाइ कुनै समन्वय नगरि सूचना जारि गरेको भन्दै गूनासो गरेका थिए। सो ठाउँमा बस्ने सुकुम्वासीहरुलाइ कुनै ब्यबस्था न गरि हटाउन लागिएको भन्दै स्थानियहरुले गूनासो गरे । आफुहरु वर्षौदेखि वसोवास गर्दै आएको व्यवसायिहरु भएकाले व्यवसाय गर्न बैंकको ऋण लिएकोले दुहबी नगरपालिकाले आफुहरुसँग कुनै समन्वय नगरेको भन्दै व्यवसाय र वसोवासको ग्यारेन्टी गर्नुपर्ने स्थानियहरु बताउँछन। स्थानियहरुले संर्घस समिति गठन गर्दै न्यायकोलागि अदालतमा जाने समेत बताए।

नगरपालिकाले खाली गरेको जग्गामा सपिङ कम्प्लेक्स निर्माण गर्ने योजना अघि बढाएसँगै तत्काल घर–टहरा हटाउन लागिएको मेयर बेदनारायण गच्छदारले बताए। मेयर गच्छदारका अनुसार सुरु देखि बस्दै आएका व्यवसायिहरुलाइ प्राथमिकतामा राखेर सो ठाउँमा ब्यवस्थित गरी सपिङ सेन्टरमा सटरहरु दिने र सुकुम्वासीहरुलाइ समेत ब्यबस्थित गर्दै लैजाने बताए। सो बिषयमा दुहबी गाविसका पूर्व अध्यक्ष एवं नेकमा एमालेका नेता बिनय पोखरेलका अनुसार नगरपालिकाले बनाउन लागेको सपिङ कम्पलेक्सको बजेटको ग्यारेन्टी गरेर मात्र खाली गराउनुपर्ने बताउँदै खाली गरेको ठाउँ बर्षौ सम्म त्यतीकै न छाड्न जोड दिए। उनका अनुसार सो ठाउँका व्यवसायि र सुकुमवासीलाइ ब्यबस्थित गरेर लैजानुपर्नेमा जोड दिए।

व्यापारिक मार्ग विस्तार ६ लेन सडक आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यति बेला दुहवी बजार क्षेत्रमा सडक विस्तार हुन सकेको छैन्। कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। अर्कातिर सडक विस्तार गर्ने योजनाको विरुद्ध स्थानीयको एक समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले गर्दा त्यो मुद्दा टुङ्गो नलाग्दा पनि समस्या भएको हो।

६ महिना पछि ६ लेन सडक आयोजना फिर्ता कोल्याप्स हुँन जाने स्रोतको दावी सँगै ६ लेन सडकको बाधक रहेको स्थानियहरु र दुहबी नगरपालिकाको स्वामित्वमा रहेको ६ सय ३० मिटरमा रहेको जग्गाको २५–२५ मिटर दायाँबाँयाको संरचना खाली हुनुपर्ने जानकारहरु बताउँछन। राष्ट्रिय गौरवको १२ अर्वको ६ लेन सडक योजनामा बाधक पर्ने स्थानिय र दुहबी नगरपालिकाको स्वामित्वमा रहेको ६ सय ३० मिटर जग्गालाइ कसरी खाली गर्ने भन्ने बिषयमा छिटोभन्दाछिटो स्थानिय सरोकारवालाहरु र जनप्रतिनिध/नेता बिच संवाद गरेर लैजानपर्ने स्थानिय बुद्धिजिविहरुको भनाइ छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist