सुनसरीको दुहबीमा आज ३३ जना कोरोना सङ्क्रमित थपिएको छ। संक्रमित थपिएको वडाहरु
वार्ड ८-२७
वार्ड १-१
वार्ड २-१
वार्ड ४-१
वार्ड – ५-३
दुहबीको बजार क्षेत्र र उद्योग क्षेत्रमा बढी संक्रमित देखिएको छ। कुन वडामा कति संक्रमित:-
वार्ड१-१३
वार्ड२-१६
वार्ड३-१६
वार्ड४-९
वार्ड५-२९
वार्ड६-१२
वार्ड७-४
वार्ड८-४९
वार्ड९-११
वार्ड१०-११
वार्ड११-१०
वार्ड१२-२६
अन्य न.पा. कर्मचारी-७
सुरक्षाकर्मी-२
अहिलेसम्मको कुल जम्मा सङ्क्रमित-२१५ जना
निको भएको-४९ जना
मुत्यु भएको-५ जना
दुहबी नगरपालिकाको आइसोलेसन सेन्टरमा ५ जना रहेको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ।