दुहबी/ छिमेक लघुवित्त वित्तिय संस्था दुहबीले माहामारी र बन्दाबन्दीकाबिचपनि ऋण असुलि गर्दै गरेको गुनासो आएको छ। दुहबी नगरपालिकाले दुहबीको सबै बैंक बन्द गर्नुपर्ने सूचना जारी गर्दा समेत न टेरेको उल्टै बन्द गराएको जानकारी हामीलाई छैन भन्दै भिडभाड गराएर कोरोनाकालमा जोखिम बढाएको स्थानीयहरुको गुनासो छ।