• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

महिलालाई एक लाख सहयोग गर्ने मेयर गच्छदारको घोषणा

काेचिला खबर by काेचिला खबर
04/09/2021
in FEATURE, समाज, स्थानीय
126
SHARES
572
VIEWS
Share on FacebookShare on Twitter

२७ चैत, दुहबी। सुनसरी को दुहबी नगरपालिकाको आर्थिक सहयोग र बाताबरण संरक्षण तथा दक्ष जनशक्ति बिकास केन्द्र दुहबी ८ ले आयोजना गरेको १ महिने कृस्टलका गहना तथा हस्तकला तालिम सम्पन्न भएको छ। लघु उध्धम बिकासकोस मार्फत सन्चालित उक्त कार्यक्रममा वडा नम्बर ८ का गरिब तथा बिपन्न बेरोजगार महिला हरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख बेद गच्छदारले यश बर्षको कार्यक्रम ६ वटा वडामा सन्चालन भैसकेको साथै बाकी वडाहरुलाई आगामी आर्थिक बर्षको सुरु खण्डबाट नै द्रुत रुपमा अगाडि बढाउने प्रष्ट पारेका छन्। गच्छदारले नगर भरिका १२ वटै वडाका बिपन्न, दलित, बेरोजगार महिलाहरुलाइ आर्थिक रुपमा आत्मनिर्भर साथै स्वाभालम्बन बनाउने उदेश्यले नगरपालिकाले यस्ता कार्यक्रम गरेको साथै सीप सिकेर दक्ष बनेका महिलाहरुले तत्कालै समूह गठन गरि ब्यावसाय सन्चालन गर्न आग्रह समेत गरेका छन्।

गच्छदारले सोनापुर ८ मा संचालित कृस्टलका गहना बनाउने तालिमका सहभागीहरुले ब्यावसायिक रुपमै अगाडि बढिसकेको हुदा आफ्नो तर्फबाट ब्यावसायीहरुको प्रोत्साहन साथै ब्यावसाय प्रवर्धन गर्न एक लाख भन्दा माथी सहयोग गर्ने वचन बद्दतासमेत जनाएका छन। यस्ता खाले तालिमहरु आगामी दिनमा थप रुपमा ब्यावस्था गर्दै नगरलाई नै उत्कृष्ट आर्थिक रुपमा सम्पन्न बनाएरै छाड्ने वचन बद्द्ता जनाएका छन्।
कार्यक्रम वडा नम्बर ८ का कावा अध्यक्ष बिनय दाहल समेतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको समापन सस्थाकी अध्यक्ष लक्ष्मी ठाकुरले गरेकी थिइन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025
दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

दुहबी खानेपानी बाट जारी भएको सार्वजनिक सुचना

05/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist