• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा शेयरबजार सम्बन्धी १ दिने आधारभुत तालिम

काेचिला खबर by काेचिला खबर
04/03/2021
in FEATURE, समाज, स्थानीय
121
SHARES
551
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहबीमा शेयरबजार सम्बन्धी १ दिने आधारभुत तालिम समपन्न भएको छ।
क्रिएटिव यूथ नेपाल दुहबीको आयोजनामा दुहबी स्थित दिनेश मेमोरियल हलमा भएको तालिममा ४५ जना यूवा यूवतीहरुको सहभागिता रहेको थियो।

वित्तिय सल्लाहकार तथा प्रशिक्षक सुवासचन्द्र भट्टराईले शेयरबजारको महत्तवको बारेमा जानकारी दिदैं प्रशिक्षण दिएका थिए। आर्थिक विकासकालागि लगानीकर्तालाइ शेयरबजारमा ल्याउन जरुरी रहेको उनले बताए। क्रिएटिव यूथ नेपालका अध्यक्ष युवराज चौधरीले शेयरबजारको आधारभुत तालिम कार्यक्रमको बारेमा प्रकाश पार्दे यस क्षेत्रका स्थानियहरुमा बित्तिय साक्षरता तथा बित्तिय स्वतन्त्रता सम्बन्धी जागरण गराउँदै शेयर बजारमा लगानी गरी आम्दानी गर्दै आर्थिक उन्नती गर्न तालिम सञ्चालन गरिएको बताए।

क्रिएटिव यूथ नेपालका सदस्य रिता चौधरीले स्वागत मन्तव्य दिएकी थिइन भने क्रिएटिव यूथ नेपालका सचिव प्रबिण अग्रहरीले कार्यक्रम संचालन गरेका थिए ।

पछिल्लो समय नेपाली पूँजीबजार आधुनिकतातर्फ अगाडी बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङले डिम्याट शेयरकोमात्र कारोबार सुरु गर्नु, खारेजी, कारोबार रोक्का, निलम्बन र मर्जरमा परेका गरी ४० कम्पनी बाहेक कारोबारमा सक्रिय १ सय ७२ कम्पनी अर्थात् ९९.९८ प्रतिशतको शेयर डिम्याट भइसक्नु, धितोपत्र ब्रोकर कार्यालयमा ज्येष्ठ नागरिक, महिला, बालबच्चा, अपांग र साना लगानीकर्तालाई कारोबारका लागि छुट्टै विन्डोको व्यवस्था गरिनु, ब्रोकर र मचेन्ट बैंकरको कार्यालयमा आफूले दिने सेवा र समय उल्लेखित सेवाग्राही बडापत्र, गुनासो सुन्ने एकाइ र नियम पालना अधिकृत नियुक्त गर्नु र स्वचालीत अनलाइन कारोबार सुरु गर्नुले नेपालको पूँजी बजार आधुनिकतातर्फ गएको मान्न सकिन्छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025
सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

सुनसरी ३ बाट बेदको सिफारिसमा काङ्ग्रेस कार्यकरता हर्षित।

12/11/2025
दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

दुहबीमा माटो कारोबारीको कारण करोडौँको पक्की सडक जिर्ण हुँदै

12/09/2025
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist