• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा खेलकुद परिषदका सदस्य सचिव सिलवालले गरे दुहबी रंगशालाको निरिक्षण

काेचिला खबर by काेचिला खबर
03/14/2021
in FEATURE, खेलकुद, जीवनशैली, समाज, स्थानीय
159
SHARES
723
VIEWS
Share on FacebookShare on Twitter

दुहबी। सुनसरी को दुहबी ४ मा निर्माणाधीन रङ्गाशालाको रास्टृय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल र दुहबी नगरपालिका मेयर बेद गच्छदारले संयुक्त रुपमा निरिक्ष्ण गरेका छन। गत आर्थिक बर्ष देखि रु २० करोड ९६ लाखको लागतमा निर्माणाधीन रंगशालाको ३ करोड बराबरको कार्य सम्पादन भैसके को जानकारी दिदै उक्त रंगशाला को स्थलगत निरिक्षण गराएका गच्छदारले स्थानिय श्रोत साधनले मात्रै पुर्वकै यो नमुना रङ्गशाला बनाउन लामो समय लाग्ने हुदा तत्कालै उक्त रङ्गशाला सम्पन्न गराउन नेपाल सरकार र खेलकुद परिषद बाट आबस्यकिय खर्च साथै साथ सहयोग उपलब्ध गराइदिन खेलकुद परिषद सदस्य सचिब शिलवाल सग अनुरोध गरेका छन।

गच्छदारले ७ हजार पपुलेसन क्यापासिटी रहेको उक्त रंगशाला मा १ करोड २५ लाख बराबर लागतमा बन्ने १८ वटा सर्टर को निर्माण ठेक्का लागिसकेको अवगत गराउदै गत आर्थिक बर्स मा ६ करोड ५० लाख इस्टिमेट लागत सहित ७० लाख ठेक्का मा पहिलो चरणको काम सम्पन्न पश्चात् अलपत्र रहेको मनमोहन फिट्नेस सेन्टर को समेत अवलोकन गराए। अवलोकन को क्रममा गच्छदारले बजेट अभाव का कारण नगरकै आकर्षक फिट्नेश सेन्टर को ३ तल्ले भवनको पहिलो तल्लामा महिला ,दोश्रो मा पुरुष फिटनेस हल र तेस्रो तल्लमा सभा हल रहने यो योजना सम्पन्न गर्न आबस्यकिय आर्थिक सहयोग जुटाइदिन सदस्य सचिव सिलवाल सग आग्रह गरेका थिए।

गच्छदार ले कबर्ड हल को आन्तरिक डेकोरेशन साथै लाइटिङ्ग इप्लिमेन्टेसनको कार्य चलिरहेको र उक्त कार्यलाइ समेत यथासिघ्र सम्पन्न गर्न का लागि थप आबस्यक साथ सहयोग का लागि सदस्य सचिव सिलवाल सग माग गरेका थिए।

सदस्य सचिव शिलवालले मिहिन रुपमा सबै प्यारामिट हरुको निरिक्षण गर्दै दुहबी रंगशाला पुर्वकै नमुना बनाउन आफ्नो ब्यक्तिगत र सरकार को तर्फबाट जस्तो सुकै सहयोग गर्न पछि नहट्ने बचनबद्दता जाहेर गरेका थिए। शिलवालले प्रदेश खेलकुद परिषद नबनेको कारण के द्र बाट काम गर्न आर्थिक जोहो गर्न केहि कठिनाइ परेको हुदा केही बहु आयामिक योजनाहरु समयमा सम्पन्न गर्न नसकेको गुनासो गर्दै दुहबिको हकमा खेलकुद क्षेत्रमा गच्छदार को सहकार्य अतुलनीय रहेको खुलेर प्रसंशा पनि गरे। सिलवालले देशका पालिका प्रमुख हरु भौतिक निर्माण मात्रै बिकास हो यो खेलकुद के हो के हो भनेर आँखा बन्द गर्ने गरेको दुखेसो उन्दै दुहबी का नगर प्रमुख गच्छदार युवा सोच र दुहबी बिकासको सुत्राधार समेत रहेको हुदा खेलकुद क्षेत्रमा उदायमान कोसेढुङ्गा रहेको समेत जनाए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist