• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

फरवार्डको मुनाफा २२ करोड ५० लाख

काेचिला खबर by काेचिला खबर
03/05/2021
in FEATURE, समाज, स्थानीय
191
SHARES
866
VIEWS
Share on FacebookShare on Twitter

दुहबी,फागुन २१ गते । सुनसरीको दुहवी नगरपालिकामा केन्द्रिय कार्यालय रहेको फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ करोड ५० लाख मुनाफा कमाएको छ ।

फरवार्डले आफ्नो आठौं वर्षिक सधारण सभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार संस्थाको मुनाफा २२ करोड ५० लाख रुपियाँ रहेको जनाएको छ । संस्थाले सुनसरी सहित ३९ जिल्लाको १४९ शाखा मार्फत वित्तिय कारोबार गर्दै आएकोमा यो आर्थिक वर्ष २०७६/०७७ मा १५ अर्व ३ करोडको कारोवार गरेकोमा सो बराबरको मुनाफा कमाएको जनाएको
छ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै संस्थाकी अध्यक्ष भगवती चौधरीले वित्तिय संस्थाको माध्यमबाट बचत , ऋण तथा सामाजिक र आर्थिक सशक्तिकरण गर्दै सामाजिक सेवा सहितको काम गर्दा यो वर्ष २२ करोड मुनाफा भएको बताउनुभयो नुभयो । वहाँले लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गर्दै आठौ सधारण सभा सम्पन्न भएको बताउनुभयो।

फरवार्डका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले संस्थाको प्रगती विवरण प्रस्तुत गरेका थिए।
सभाको उद्घाटन कार्यक्रममा पुर्ब प्रतिनिधिसभा सांसद शान्ति बस्नेत, फरवार्डका संचालक सरिताकुमारी दाहाल, आषुतोश शर्मा, बलराम चौधरी, जगतजंग जिसी, शान्ती बस्नेत अधिकारी, कलावती चौधरी लगायतकाले शुभकामना मन्त्वय राख्नुहुदै संस्थाले छोटो समयमा राम्रो प्रगति गरेकोमा प्रसंशा समेत व्यक्त गरेका थिए ।

सम्पन्न भएको सधारण सभाले संस्थालाई थप विकास र विस्तार गर्दै लाने प्रस्ताव पारित गरेको छ ।
कार्यक्रममा दिएको जानकारी अनुसार संस्थामा सात सय ९६ जना कर्मचारी, दुई लाख ६० हजार ९८७ ग्राहक र एक लाख ४६ हजार २० जना ऋणि रहेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist