• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

दुहबीको एक अधारभुत बिद्यालयमा प्रधानअध्ययापकको अनियमितता

काेचिला खबर by काेचिला खबर
फाल्गुन १८, २०७७
in FEATURE, समाज, स्थानीय
90
SHARES
408
VIEWS
Share on FacebookShare on Twitter

चन्दन रौनियार/दुहबी
सुनसरीको दुहबी नगरपालिका वार्ड न ८ को बि.पि.अधारभुत बिद्यालयमा विद्यालयको प्र.अ.ले आर्थिक अनिमितता गरेको आरोप लगाएको छ ।

वार्ड न ८ को बि.पि. आधारभुत बिद्यालयकका प्रधानाध्यापक निर्दल कुमारी चौधरीले विद्यालयकाृ खाताबाट ९ लाख ९५ हजार रुपेया निकालेको आरोप लागेको हो ।

व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्कीले विद्यालयको खातामा रहेको पैसा चलखेल गरेको आरोप लगाई विद्यालयमा आज मंगलबार स्थानियहरु सहित तालाबन्दी गरेको छ ।

विद्यालयलाई व्यवस्थापनमा सहयोग गर्ने र शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेबारी पाएको प्र.अ. चौधरीले आफुहरुलाई जानकारी नदिकन राष्ट्रिय वाणिज्य बैंक इनरुवाको खाता नं. २२२०१००००३००१००१ बाट ९ लाख ९५ हजार आसोज २५ गते झिकी अवचलन गर्ने मानसायीेले निकालेको पछि आफुहरुले सोधीखोजी गर्दा निज प्र.अ. चौधरीले फाल्गुन १३ गते सो रकम विद्यालयको खातामा फिर्ता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर कार्किले बताए ।

आर्थिक स्वार्थपुर्तीका लागि काम गरेको र त्यसमाथि अधिकार क्षेत्र भन्दा बाहिर गएर गैरकानुनी काम गरेकाले विद्यालयमा सता यता तनाब उत्पन्न भएको अध्यक्ष कार्किले बताए ।

प्र.अ. चौधरील आफ्नो गल्ति, कम्जोरी र अनियमितताको ढाकछोप गर्नका लागि सो रकम पुन विद्यालको खातामा जम्मा गरेको हुदाँ आर्थिक अनमितता भएको प्रस्ट देखिन्छ र विद्यालयमा ४० जना भन्दा पनि कम विद्यार्थी संख्या रहेको किर्ते फाइल खडा गरी विद्यार्थी संख्या बढी देखाई पटक पटक बजेट ल्याउने गरेको अध्यक्ष कार्कीले बताए । विद्यालयमा विद्यार्थीको लागि दिवा खाजाको लागि आउने रकम समेत हिनामिना गरेको अभिभावकहरुले बताए ।

बिद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्वको लागि बिधार्थी भर्ना गर्ने तर उक्त विधार्थी विधालयको नियमित विधार्थी समेत नहरेको स्थानिय सिवानी देवीले बताइन । २०७५ सालमा विद्यालयमा शिक्षक दरवन्दीको लागि खोलाएको विज्ञापनमा ६०० रुपैया दस्तखातबाट लिने बताएपनि प्र.अ. चौधरीले जनही ५ हजार १ सयको दरले असुली गरी सो रकम विद्यालयको खातामा जम्मा नगरी सो रकम हिनामिना गरेको समेत अध्यक्ष काकीले बताए ।

उता समितिका अध्यक्ष कार्किले गलत कार्य ठाकछोप गर्न मंगलबार दिउसो १ बजे आहवान गरिएको नाटकीय भेला र व्यवहार गरेको केहि अभिभावहरुको आरोप छ भने प्र.अ. चौधरीले आफूले भवन निर्माणका लागि सो रकम निकालेको र नक्सामा त्रुटी भएपति उत्त, रकम पुण बैंकमा दाखिला गरेको बताइन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

सुनसरी प्रशासनको निर्णय:हाटबजार, लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने

सुनसरी प्रशासनको निर्णय:हाटबजार, लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने

बैशाख ७, २०७८
तेह्रथुम लालिगुरासमामा लडेर वृद्धाको मृत्यु

दुहबीको एक उद्योगमा काम गर्ने क्रममा फलामले किचेर एक मजदुरको ज्यान गयो

बैशाख ६, २०७८
दुहबीमा न्यायको माग सहित झुठा मुद्दा  खारेज गर भन्दै जुलुस प्रदर्शन

दुहबीमा न्यायको माग सहित झुठा मुद्दा खारेज गर भन्दै जुलुस प्रदर्शन

बैशाख ६, २०७८
दुहबी नगर प्रमुख गच्छदारद्वारा दुहबीमा एकैदिन  तीन आधारभुत स्वास्थ चौकी उद्घाटन

दुहबी नगर प्रमुख गच्छदारद्वारा दुहबीमा एकैदिन तीन आधारभुत स्वास्थ चौकी उद्घाटन

बैशाख ६, २०७८
डाका मुद्दामा दुहबीका २ सहित ५ जनालाइ पक्राउ गरि प्रहरीले सार्वजनिक गर्यो

डाका मुद्दामा दुहबीका २ सहित ५ जनालाइ पक्राउ गरि प्रहरीले सार्वजनिक गर्यो

बैशाख ५, २०७८
दुहबीको किरणआयुर्वेद औषधालयको ठगि धन्दा, मोटोपना घटछ भन्दै ग्राहकसंग रकम असुलि

दुहबीको किरणआयुर्वेद औषधालयको ठगि धन्दा, मोटोपना घटछ भन्दै ग्राहकसंग रकम असुलि

बैशाख ५, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरी प्रशासनको निर्णय:हाटबजार, लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने

सुनसरी प्रशासनको निर्णय:हाटबजार, लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने

बैशाख ७, २०७८
तेह्रथुम लालिगुरासमामा लडेर वृद्धाको मृत्यु

दुहबीको एक उद्योगमा काम गर्ने क्रममा फलामले किचेर एक मजदुरको ज्यान गयो

बैशाख ६, २०७८
मोरङका न्यूरो अस्पतालका एक सहित ७ जना नक्कली डाक्टर सीआईबी बाट पक्राउ

मोरङका न्यूरो अस्पतालका एक सहित ७ जना नक्कली डाक्टर सीआईबी बाट पक्राउ

बैशाख ६, २०७८
दुहबीमा न्यायको माग सहित झुठा मुद्दा  खारेज गर भन्दै जुलुस प्रदर्शन

दुहबीमा न्यायको माग सहित झुठा मुद्दा खारेज गर भन्दै जुलुस प्रदर्शन

बैशाख ६, २०७८
दुहबी नगर प्रमुख गच्छदारद्वारा दुहबीमा एकैदिन  तीन आधारभुत स्वास्थ चौकी उद्घाटन

दुहबी नगर प्रमुख गच्छदारद्वारा दुहबीमा एकैदिन तीन आधारभुत स्वास्थ चौकी उद्घाटन

बैशाख ६, २०७८

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1064 shares
    Share 426 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 252 Tweet 157
  • दुहवी नगरपालिकाका कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण

    441 shares
    Share 176 Tweet 110
  • दुहबीमा मोटरसाइकल दुर्घटनामा परी गढिका एक युवकको मृत्यु ।

    396 shares
    Share 158 Tweet 99
  • कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा दुहबीकि एक गर्भवती महिलाको ज्यान गयो

    369 shares
    Share 148 Tweet 92

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

कार्यकारी / समाचार सम्पादक : प्रेम गिरी
सम्पादक : नवरत्न झा
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि
प्रबन्ध निर्देशक : तिलोचन्द्र गच्छदार
व्यवस्थापक : प्रमेस चौधरी

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

सुनसरी प्रशासनको निर्णय:हाटबजार, लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने

सुनसरी प्रशासनको निर्णय:हाटबजार, लगायत भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने

बैशाख ७, २०७८
तेह्रथुम लालिगुरासमामा लडेर वृद्धाको मृत्यु

दुहबीको एक उद्योगमा काम गर्ने क्रममा फलामले किचेर एक मजदुरको ज्यान गयो

बैशाख ६, २०७८

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

error: Content is protected !!