सुनसरी/सुनसरीको दुहबीमा हिन्दू स्वंयमसेवक संघ नेपाल
दुहबीको आयोजनामा समता ममता र समारसत्तको पर्व मकर संक्रान्तिको पावन अबसरमा संघको पदस्थापन सरसफाइ,खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम बिहीवार सम्पन्न भएको छ।
दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले सो अवसरमा संघचालक रमेशबाबु थापा छात्रावास प्रमुख राजकुमार रौनियार लगायत सम्पुर्ण नया दाइत्वधारी स्वंयमसेवक बेक्तित्वहरुलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिनु भएको थियो।
हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीले ब्यक्तित्व बिकास र सामाजिक कार्यमा योगदान पुर्याउदै आएको छ।