सुनसरीको दुहबी १० सिमरिया घर भएका सुरेस कुमार चौधरिको परिवारले उपचार खर्च अभाव भएको भन्दै सबैमा सहयोगको लागि अपिल गरेका छन। शुक्रबार दुहबीमा चौधरि परिवारले पत्रकार समेलन मार्फत जानकारी गराएका हुन ।सो पत्रकार समेलनमा सुरेस कुमार चौधरीका श्रीमती कमला कार्की चौधरीका अनुसार आफ्नो श्रीमान सुरेस चौधरीलाई भदौ १५ गते दुहबी ८ सोनापुरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भई उपचारको लागि मोरङको विराट नर्सिङ होम अस्पतालमा भर्ना गर्दा आफू संग भएको पैसा दुई लाख उपचार खर्चमा लागि सक्दा पनि अवस्था चिन्ताजनक हुदै जादा अस्पताले ६ लाख सम्म अझै उपचार खर्च लाग्ने भने पछि आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको हुदा थप उपचार खर्च जोडनको लागि आर्थिक सहयोग गरि आफ्नो श्रीमान बचाई दिनको लागि देश बिदेशमा बस्नु हुने दाजुभाइ लगाईत सबैमा अपिल गरेका छन।
सहयोगको लागि NIC बैंक खाता नम्बर 0025750463673001
सम्पर्क मोबाइल नम्बर
९८०४३४०८९४