• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

खनारको उद्योगले प्रदुषण गरेको भन्दै स्थानिय र प्रहरी बिच झडप

काेचिला खबर by काेचिला खबर
08/14/2020
in FEATURE, समाज, स्थानीय
138
SHARES
627
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन हुने एक उद्योग घेराउ गरी नारावाजी गर्दा स्थानिय र प्रहरीबिच झडप भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोर भित्र सञ्चालन हुदै आएको इटहरी उपमहानगरपालिका १३ खनारस्थित अरिहन्त अटो कोर्गेसन उद्योगको प्रदुषणले स्थानीयमा नकरात्मक असर पुर्याएको भन्दै घेराउ गरी नारावाजी गर्ने क्रममा प्रहरीसंग झडप भएको हो ।

सो उद्योगबाट निस्किएको प्रदुषणका कारण वर्षौदेखि पिडित बन्नुपरेको र सम्बन्धित सबै निकायहरूमा पनि गुहार माग्दा कतैबाट सहयोग नपाएपछि उद्योगबिरूद्ध इटहरी उपमहानगरपालिका १३ खनारस्थित ग्रामथान टोलका स्थानीयहरू आन्दोलित बन्दै आएका छन । उनिहरूले शुक्रबार उद्योग परिषरमा भेला भइ प्रदुषण नियन्त्रण गर्नुपर्न अन्यथा उद्योग नै बन्द गर्नुपर्ने जस्ता माग राख्दै नाराबाजी गरेका
छन ।

उद्योगबाट निस्किएको रसायनयुक्त फोहर पानी र गन्धका कारण आफुहरू बिरामि पर्नुका साथै चौपायालाइ समेत नकरात्मक असर पर्न थालेको इटहरी १३ खनारस्थित ग्रामथानका ५३ वर्षीय रामनाथ चौधरीले बताए । यता सो क्षत्रका वडाध्यक्ष शिवनारायण चौधरी पनि उद्योगको प्रदुषणले हैरानी खेप्नु परेको बताउछन । उद्योग प्रसाशनलाइ पटक पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गरेपनि अटेर गरिदिएको कारण अहिले यो समस्या आएको वडाध्यक्ष शिवनारायण चौधरीले बताए ।

उद्योगबाट निस्किएको प्रदुषणकै कारण स्थानीयहरूको सवासथ्यमा नकरात्मक असर परेको पनि देखिएको छ । बालबालीकाहरूको शरिरमा रातो फोका , डाबर र जिउभरी खटीरा आएको देखिएको छ । उद्योगका कारण बिगत ८ महिनादेखि आफुहरू प्रत्यक्ष मार्कामा पर्दै आएको पिडितहरूले बताएका छन ।

सोहि क्रममा स्थितिलाइ नियन्त्रणमा लिन खोज्दा सामान्य झडप हुन पुगेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उद्योग प्रसाशनबाट स्थानीयले तोडफोड गरेको भनि जानकारी गराएपछि टोली घटनास्थल पुगेको र स्थिति नियन्त्रणमा लिन खोज्दा सामान्य घम्साघम्सी भएको प्रहरी निरिक्षक श्रेष्ठले
बताए ।

यता अरिहन्त अटो कोर्गेसन उद्योग प्रसाशनका प्रतिनिधि कपिल रेग्मि संग सम्पर्क गर्दा उनले उद्योगको कारण स्थानीयमा मात्र नभइ चौपायामा पनि असर परेको स्विकार्दै समस्या सामधानकालागि सम्बन्धित निकायमा पहल गरिसकेकोले केहि समय पर्खन स्थानीयहरूलाइ आग्रह गरेका छन । हामिले सम्बन्धित मान्छे र स्थानहरूमा उद्योगको प्रदुषणबारे खबर गरिसकेका छौ उहाहरू पनि यो बिषयमा गम्भिर हुनुभएकोले केहि समयपछि समस्या हल हुन्छ रेग्मीले भने । प्रदेशदर्पणबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

विद्यालय सहयोगी नियुक्तिको परीक्षा रद्द गर्न माग । परीक्षा मर्यादित भयो रद्द हुदैन दुहबी शिक्षा शाखा ।

07/06/2025
दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

दुहबीमा प्रशासनको आदेश उल्लंघन, प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने 

07/05/2025
दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

दुहबीमा मेलमिलापकर्ता र कर्मचारी लाई कानुनी सचेतना ,सम्बन्धी ४ दिने तालिम सम्पन्न ।

06/29/2025
सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

सुनसरीको गढिमा स्कुल बसले किचेर ३ वर्षीय नाबालकको मृत्यु ।

07/02/2025
अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

अष्ट्रेलियामा रियल स्टेट क्षेत्रमा नेपालीहरुको उत्कृस्ट छलाङ्ग ; एस. बि. ए. ग्रुपले क्लाइन्टको मन जित्दै

05/25/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist