• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

चौधरी ग्रुपको वाइवाइ उद्योगमा लफ्डै लफडा सेवा सुबिधा नदिएको भन्दै मजदुरआन्दोलित

काेचिला खबर by काेचिला खबर
11/01/2022
in अर्थ
158
SHARES
717
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको गढी गाउँपालिका २ औराबनीमा बिगत ५ बर्ष देखि संचालनमा रहेको चौधरी ग्रुपको सि.जि.फुड्स पार्क,वाइवाइ चाउचाउ उद्योगमा कार्यरत मजदुरहरु सेवा सुबिधा नपाएको भन्दै मंगलबार देखि काम काज ठ्प्प पारी आन्दोलित भएका छ्न। सो उधोगमा करिब ४ सय ५० जना मजदुरहरु कार्यरत रहेका छन ।

बिगत ५ बर्ष देखि उद्योगमा कार्यरत मजदुरहरुका अनुसार कम्पनीले बोनस बापतको केही रकम दिदै आएको र सो
रकम यस पटक पनि दिने भन्ने सहमति मजदुर र उधोग प्रसासन बिच भएता पनि सो विषयमा पटक-पटक जानकारी गराउदा समेत कम्पनीले आलटाल गर्दै कुनै सुनवाइ नगरेकोले आफू मजदुरहरु असोज १४ गते देखि १ महिने लिखित अल्टिमेटम दिदा समेत उधोग व्यवस्थापनले अटेर गर्दा आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेपाल कारखाना श्रमिक संघका ईकाइ अध्यक्ष दिनेश मुखियाले बताए । मुखीयाका अनुसार सो उद्योगमा श्रम ऐनमा भएको अनुसार कुनै सेवा सुबिधा मजदुरहरुले नपाएको आरोप लगाएका छन।

त्यसै गरि कम्पनीमा कार्यरत मजदुर कृष्ण कुमार चौधरीका अनुसार कम्पनीले ज्यालादारी भनेर नियुक्ति गरेपनी प्रती ८ घण्टाको एकमुष्ट फरक फरक रकम बैंकमा पठाउने गर्नाले आफुहरु दैनिकी ज्याला र ओभर टाइम बापतको ज्यालामा के कति हो भन्ने सम्म जानकारी नभएको मजदुरहरुले गुनासो गरेका हुन। त्यसै गरि प्रत्येक बर्ष मजदुरहरुलाइ सेलरी सीप नदिइ मनोमानी पेमेन्ट गर्दा मजदुरहरु अन्यायमा परेको आरोप लगाएका छन।

यस कम्पनीले बिगत २ बर्ष देखि मुनाफाको दस प्रतिशत रकमको बोनस स्वरूप दिनुपर्नेमा विभिन्न बहानाबाजि गर्ने कम्पनी घाटामा गएको भन्दै आलटाल गर्ने गरेको मजदुरहरुको आरोप छ। तर कम्पनी हाता भित्र विभिन्न नयाँ भवन मेसिनरी सामानहरु जस्ता महँगो भवनका संरचनाहरु निर्माण गर्दै आएकोले उधोग घाटामा नरहेको मजदुरहरुको आरोप रहेका छन ।

यता पटकपटक उद्योग प्रसासन र जिल्ला काङ्ग्रेस र एमाले निकट टूेड युनियनका जिल्ला तथा इकाई समितिहरुका पदाधिकारीहरुको पटक पटकको बैठकले कुनै निस्कर्स न निस्किदा मजदुर आन्दोलित भएको मजदुरहरुको भनाई रहेको छ ।

सो बिषयमा सि.जि.फुड्स उद्योग व्यवस्थापक तर्फका जन सम्पर्क अधिकृत हेम खडका संग बुझ्दा बिगतमा कम्पनी फाइदामा रहेकोले खुशीयाली स्वरूप मजदुरहरुलाइ केही रकम दिएको तर यसपाली घाटामा रहेकोले अरु मागको बुंदामा बार्ताको माध्यम बाट बिचार गर्न सकिने भन्दै हाल बोनस बापतको रकम दिन नसक्ने बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist