• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा यामाहा ब्रान्डको मोटरसाइकल शोरुम समुद्घाटन

काेचिला खबर by काेचिला खबर
10/14/2022
in अर्थ
99
SHARES
449
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबीमा यामाहा ब्रान्डका मोटरसाइकलको अत्याधुनिक स्तरको शोरुम समुद्घाटन भएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच नगरप्रमुख वेदनारायण गच्छदार र विशिष्ट अतिथि बिस्वदिप गुप्ता, राजु क्षेत्रीले संयुक्त रुपमा यामाहा शोरुमको समुद्घाटन गरेका हुन् ।

देशभर १०२ वटा डिलर र १०९ वटा शोरुम बाट बर्षौं देखि सेवा प्रदान गर्दै आएको यामाहा ब्रान्डको आधिकारीक कम्पनी श्री गणपति अटो प्यालेस दुहवीले भव्य तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम समुद्घाटन गरिएको हो ।

सो कार्यक्रममा गणपति अटो प्यालेसको संचालक राज कुमार रौनियार, प्रमुख अतिथि दुहवी नगरपालिकाको प्रमुख वेद नारायण गच्छदार , विशिष्ट अतिथि एम.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का सि.इ.ओ.ओ. विश्वदेव सेन गुप्ता र एम.ए.डब्लु यामाहा टु विलर डिभिजन सि.इ.ओ राजु क्षेत्री, अतिथिमा एम.ए.डब्लु इन्टरप्राइजेजका विज्नेस डेभलवमेन्ट प्रमुख हरि दाहाल, इलाका प्रहरी कार्यालय दुहवीका प्रमुख, ट्राफिक पोट दुहवीका प्रमुख, , दुहवी नगरपालिका वडा नं. ४ वडा, वडा नं. ५ तथा वडा नं. ६ वडा अध्यक्ष, दुहवी जेसीजका अध्यक्ष, फरवार्ड हेल्थ केयरका संचालक, साना तथा घरेलु उद्योग दुहवीका अध्यक्ष लगायत सयौंको संख्यामा अतिथि एवम् नगरवासीहरु उपस्तिथि रहेको थियो ।

समुद्घाटन कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथि गच्छदारले लिक्विडिटिका कारण बिश्वको अर्थतन्त्र ओरालो लगेको बेलामा पनि दुहबीमा सोरुम खोलेर स्थानिय ब्यावसाय प्रवर्धन र युवा लाइ रोजगार प्रदान गरेकोमा संचालक राज कुमार रौनियार लाइ धन्यवाद दिए।

दुहबीमा यामाहा सोरुम खोलेर देशै भरि अद्त्याधिक बिक्रि गरि दुहबीको नाम रोशन गर्न शुभकामना दिएका थिए । गच्छ्दारले दुहबीका ग्राहकलाइ अन्यत्र गएर खरिद नगरि स्थानिय सो रुममै बाइक खरिद गर्न आग्रह गरेका थिए।
गच्छदारले सो रुममा काम गर्ने टेक्निसियन हरुलाइ प्रशंसापत्र हस्तान्तरण समेत गरेका थिए।

शोरुमबाट मोटरसाइकल बिक्री गर्ने मात्र नभई मर्मत सम्भार र स्पेयर पार्टसको सुविधा समेत प्रदान हुने शोरुमका सञ्चालक श्री राज कुमार रौनियारले बताए । यामाहाको शोरुम दुहवीमा आएपछि यस भेगका सर्वसाधारणलाई इटहरी र विराटनगर जाने बाध्यता समाप्त भएको उनले भने । उनले यस शोरुममा यामाहाका मोटरसाइकका सबै प्रकारका मोडेल हामी कहाँ उपलब्ध रहेको जानकारी गराए ।

एम.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का सि.इ.ओ. राजु क्षेत्रीाले आफ्नो मन्तब्यमा नेपालको सर्वधिक लोकप्रिय ब्रान्ड यामाहाको नेपालमा सबैभन्दा बढी बिश्वासिलो र लोकप्रिय कम्पनी भएका कारण यामाहा सधैंभरि ग्राहकहरुको आवश्यकता प्रति सजगर हुदै आएको छ ।

साथै एक स्थापित ब्रान्डको हैसियतले यामाहा आफ्नो ग्राहक वर्गर शुभचिन्तकहरु प्रति सदैव निष्ठावात्र प्रतिवध्द रहदै आएको उनले बताए । यसका साथै, शोरुममा यामाहा एफ आइ स्टेसन पनि रहेन छ, जहाँ एफ आई प्रविधि युक्त बाइकहरुलाई आधुनिक हेल्थकार्ड मार्फत नवीन प्रविधीद्वारा सेवा प्रदान गरिने छ ।

यसैगरी शोरुमबाट यमाहा मोटरसाइकल खरिद गरेको पहिलो ग्राहक दुहवी नगरपालिका वडा नं. ५ का महेन्द्र रौनियार र वडा नं. ५ कै राजु रौनियार लाई एम.ए.डब्लु इन्टरप्राइजेज प्रा.लि.का सि.इ.ओ.ओ. विश्वदेव सेन गुप्ता र शोरुमका सञ्चालक राज कुमार रौनियारले साँचो हस्तान्तरण गरेका थिए

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist